पुलिसको छापामा २ पिकअप भ्यान नियन्त्रणमा, खोजीमा १५ गाई बरामद

934a4809-b103-4e16-b2ff-bb757443f58a

सिलगढी: विधाननगर थानाको पुलिसले सप्तिगढीमा छापा मारेर दुईवटा पिकअप भ्यानलाई नियन्त्रणमा लिएर त्यहाँ खोजी गरेको छ। खोजीका क्रममा भ्यानबाट १५ वटा गाई बरामद भएको छ। पुलिसको उपस्थिति थाहा पाएपछि चालक भाग्न सफल भएका थिए। पुलिसले दुईवटा पिकअपबाट १५ गाई बरामद गरेको छ।

पुलिस स्रोतका अनुसार गाई तस्करीका लागि बिहारबाट असम लगिएको थियो। तर यसमा कसको संलग्नता छ भन्ने अनुसन्धान भइरहेको छ। गाईहरू खवारो पठाइएको छ। विधाननगर पुलिस थानाले घटनाको सम्पूर्ण अनुसन्धान थालेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement