नेपाल विद्यार्थी संघले रक्तदानको कार्यक्रम सञ्चालन गर्ने

IMG-20231104-WA0243.jpg

काठमाडौं: नेपाल विद्यार्थी संघ भूकम्प प्रभावित क्षेत्रका लागि तत्काल राहत उपलब्ध गराउन केन्द्रीय सदस्यबाट एक हजारको दरले ७ लाख ११ हजार उपलब्ध गराउने भएको छ।
शनिबार संघको बैठकले निर्णय गर्दै नेपालगञ्ज, बाँके, जाजरकोट, रुकुम, सुर्खेत, काठमाडौं लगायतका अस्पतालमा रक्तदान सञ्चालन गर्ने भएको हो ।भूकम्प प्रभावित क्षेत्रमा डा. नरेश भट्टको संयोजकमा पाँच स्वास्थ्यकर्मी खटाएको संघले जनाएको छ। यस्तै, संघबाट निर्वाचित अध्यक्ष तथा पदाधिकारीलाई स्ववियूको राहतकोषबाट प्रभावित क्षेत्रका विद्यार्थीहरुका लागि राहत उपलब्ध गराउने पहल गर्ने जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement