दीपंकर दे अस्वस्थ, अस्पतालमा भर्ती

IMG-20230410-WA0169-11-300x172-1

कोलकाताः टलीवुड अभिनेता दीपंकर दे शुक्रवार राति अचानक अस्वस्थ भए। यसपछि उनकी पत्नी एवं टलीवुड अभिनेत्री डोलन रोय उनलाई अस्पताल लिएर पुगिन्। सीनियर स्टारलाई बाइपास नजिक एक निजी अस्पतालको आईसीयूमा भर्ती गराइएको छ। उनको स्थिति अहिले स्थिर बताइएको छ।

प्राप्त जानकारी अनुसार, शुक्रवार राति दीपंकरको शुगर लेवल झऱ्यो। उनलाई अत्यधिक पसीना आउनथाल्यो। उनको पूरा शरीर पसीनाले भिज्यो। यस्तो स्थितिमा उनकी पत्नी डोलन डराइन् औं उनलाई अस्पतालमा भर्ती गराइन्। अस्पतालमा दीपंकरको धेरै टेस्टहरू गराइएको छ र अब रिपोर्ट आउनु बाकी छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement