३ सय बोतल अवैध कफ सिरपसहित दुई जना पक्राउ

6280fcdf-db01-4c97-ab0b-3e7ff7f560f7

सिलगढीः प्रधाननगर पुलिस थानाले गोप्य सूचनाका आधारमा छापा मारेर ३ सय बोतल अवैध खोकी सिरपसहित दुई जनालाई पक्राउ गरेको छ। उनीहरू दुवैलाई शनिबार चम्पासरी क्षेत्रबाट पक्राउ गरिएको हो। पक्राउ पर्नेमा चम्पासरी क्षेत्रका रणजित महतो र बागडोग्रा केशतपुरका कमल विश्वास रहेका छन्। सबै अभियुक्तहरूलाई भोलि सिलगढी अदालतमा पेश गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement