आइजोल: तस्करीको गतिविधिहरू विरूद्ध जारी अभियानमा असम राइफल्सले मिजोरमको चम्फाई जिल्लाबाट २.०६ करोड़ रूपियॉं मूल्यको २९५.२८ ग्राम हेरोइन बरामद गरेको छ।
आज दिइएको औपचारिक सूचना अनुसार, असम राइफल्स, आबकारी र नारकोटिक्स विभागको टीमले म्यान्मारका एक नागरिकलाई हेरोइनको साथमा पक्राउ गरेको छ।
सुरक्षा अधिकारीहरूले उसलाई पक्राउ गरेर कानूनी कारबाही शुरू गरेको छ।
लगभग २ करोड़ ६ लाख ६९ हजार ६०० रूपियॉं मूल्यको हेरोइनको साथमा आरोपित व्यक्तिलाई आबकारी एवं नाकोटिक्स विभाग, चम्फाईकहॉं सुम्पिएको द।