मानव तस्करीबारे जागरूकता शिविर

04ddb3df-7406-4803-b0a2-679b356edc56-1024x463.jpg

राजगञ्ज: बीएसएफको एन्टी ह्युमन ट्र्याफिकिङ युनिटको तर्फबाट विद्यार्थीहरूलाई लिएर मानव तस्करीबारे जागरूकता शिविरको आयोजना गरियो। आज बीएसएफ तथा स्वयंसेवी संगठनहरूको संयुक्त पहलमा राजगञ्ज ब्लकको भन्डारीगछ सुरूबारी हाई मदरसामा जागरूकता शिविरको आयोजना गरियो। यस कार्यक्रममा विद्यालयका १८० जना विद्यार्थीहरूले अंश ग्रहण गरेका थिए। बीएसएफ तथा स्वयंसेवी संगठनहरूद्वारा मानव तस्करी रोकथाम गर्ने विषयमा विद्यार्थीहरूलाई जागरूक गराइयो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement