नगाउॅं: असमको नगाउॅं अन्तर्गत शिमलुगुडीमा पुलिसको छापामा एक कुख्यात गॉंजा तस्करलाई गॉंजाको साथमा पक्राउ गरिएको छ।
पुलिसले आज बताए अनुसार, नगाउॅं अन्तर्गत कसुवाको शिमलुगुडीमा पुलिसले अभियान चलाएको थियो। अभियानमा गॉंजाको साथमा एक व्यक्तिलाई पक्राउ गरिएको छ।
पक्रा पर्ने आरोपितको नाम आमिर अली हो। आमिरमाथि लामो समयदेखि गॉंजाको धन्धा चलाएको आरोप छ। पुलिसले आरोपित विरूद्ध मामिला दर्ता गरेर कानुनी कारबाही शुरू गरेको छ।