अमेरिकाले लगायो टर्की, चीन र यूएईका कम्पनीहरूमाथि प्रतिबन्ध

Treasury_Department_rear_view.jpg

वाशिङ्गटन: यूक्रेन विरूद्ध युद्धमा रूसको सहायता रोक्नका लागि अमेरिकाले टर्की, चीन र संयुक्त अरब अमीरात (यूएई) का १३० कम्पनी र मानिसहरूमाथि बिहिवार प्रतिबन्ध लगाएको छ।

अमेरिका वित्त मन्त्रालयको विदेशी सम्पत्ति नियन्त्रण कार्यालयले भने, टर्कीका नागरिक बर्क तुर्केन र उनका कम्पनीमाथि प्रतिबन्ध लगाइएको छ। बर्कमाथि रूसी खुफिया विभागसॅंग सम्बन्ध राखेको आरोप छ।

यस अतिरिक्त, चीन र यूएईका कम्पनीहरूमाथि कथित रूपमा विमानन उपकरण र मेशीन आदि सहयोग गरेको आरोप छ। यस कारण उनीहरू विरूद्ध उक्त प्रतिबन्ध लगाइएको हो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *