आठ फरवरी पाकिस्तानमा आम चुनाउ

Pakistan2_1698920929704_1698920933365.jpeg

इस्लामाबाद: पाकिस्तानमा आठ फरवरी आम चुनाउको गराउने, पाकिस्तानका राष्ट्रपति आरिफ अल्वीले स्वीकृति दिएका छन्।

सुप्रीम कोर्टको निर्देशमा निर्वाचन आयोगका अधिकारीहरूले बिहिवार राष्ट्रपति आरिफ अल्वीसॅंग भेट गरे। यसपछि तारिक घोषणा गरियो। यसका साथै देशमा आम चुनाउलाई लिएर अनिश्चितता समाप्त भएको छ।

यस अघि निर्वाचन आयोगका वकीलले शीर्ष कोर्टमा ११ फरवरीमा चुनाउ गराउने बताएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement