वर्ल्ड फूड इण्डिया-२०२३ को दोस्रो संस्करणको उद्घाटन

IMG-20231103-WA0217.jpg

नयाँ दिल्ली: प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रवार नयाँ दिल्लीको प्रगति मैदानमा निर्मित ‘भारत मण्डपम’- मा आयोजित एक विराट खाद्य कार्यक्रम ‘वर्ल्ड फूड इण्डिया- २०२३’ -को दोस्रो संस्करणको उद्घाटन गरे।

यस अवसरमा प्रधानमन्त्रीले स्वयं सहायता समूह (एसएचजी)-हरूलाई सशक्त बनाउने उद्देश्यले एक लाखभन्दा अधिक एसएचजी सदस्यहरूलाई बीउ पूँजी सहायता वितरण गरे। प्रधानमन्त्रीले वर्ल्ड फूड इण्डिया-२०२३- को अंगको रूपमा फूड स्ट्रीटको पनि उद्घाटन गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement