पुरानो मापदण्ड अनुसार पदोन्नति गरेर मात्र नँया नियम लागु गरिनुपर्ने

आईसीडीयस (ICDS) हेल्परको रूपमा विगत १४ सालदेखि कार्यरतहरूलाई पहिलो पुरानो मापदण्ड अनुसार पदोन्नति गरेर मात्र नँया नियम लागु गरिनुपर्छ।

सन्दिप लिम्बू
महासचिव
गोरामुमो दार्जीलिङ ब्राञ्च कमिटी

About Author

Advertisement