नोकरीको प्रलोभन देखाएर रूपियाँ लिएको उत्तरकन्याका सुरक्षा गार्डहरू विरूद्ध आरोप

68440bb0-78bf-4068-b06e-fa5beec89ccc-1024x576.jpg

सिलगढी: जलपाईगुड़ीको तीनजना युवतीलाई सिलीगुड़ीको एउटा नर्सिंग होममा नोकरी दिने प्रलोभन देखाएर रूपियाँ लिएको उत्तरकन्यामा काम गर्ने दुईजना सुरक्षा गार्डहरू विरूद्ध आरोप उठेको छ। आरोपीहरू मइनुल रहमान र बिष्णुपद गुप्ता हुन्। पुलिसले विष्णुपद गुप्तालाई हिरासतमा लिएको छ भने मुख्य आरोपीको खोजी गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement