सिलगढी डिभिजनल काउन्सिलमा १८०० मिटर सडकको निर्माण कार्य सुरु

IMG-20231101-WA0184.jpg

सिलगढी: सिलगढी विभाग परिषद को अध्यक्ष अरुण घोषले स्कुलडाँगीदेखि लालपुलसम्मको नयाँ सडक निर्माणको शिलान्यास गरेका हुन्। उल्लेखनीय छ कि बुधबार दिउँसो ३०० मिटर सीसी सडक र १५०० मिटर पिच सडक निर्माणको काम सुरु भएको हो। कूल १८०० मिटर सडक बनाइनेछ। यो कामका लागि रु ५५ लाखको आवान्टित गरिएको छ। यो सडक बनेपछि बृहत क्षेत्रका बासिन्दालाई आवतजावतमा निकै सहज हुने छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement