राजभवनमा राष्ट्रिय एकता दिवस पालन

IMG-20231031-WA0239.jpg

गान्तोक: राज्यपाल लक्ष्मण प्रसाद आचार्यले आज राष्ट्रिय एकता दिवसको अवसरमा राजभवन परिसरमा सरदार वल्लभभाई पटेलको मूर्तिमा पुष्प अनि पारम्परिक खादार्पणगरी श्रद्धाञ्जली अर्पित गरे। यस अवसरमा राजभवन सचिवालयका वरिष्ठ अधिकारीहरू र कर्मचारीहरूको पनि उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement