कोलकाताः राशन वितरण घोटाला मामिलामा पूर्व खाद्य मन्त्री ज्योतिप्रिय मल्लिकको ठूलो भाई देवप्रिय मल्लिक सल्ट लेकमा ईडी कार्यालय पुगेका थिए। यस विषयलाई लिएर विपक्षीका नेता शुभेन्दु अधिकारीले भने, उनी लोक सेवा आयोग (पीएससी) मा दुई नम्बरका मास्टर हुन्। उनी यस्ता बीडीओ हुन् जसले सबैभन्दा धेरै चोरी गरे, २०१५-१६, २०१६-१७-, २०१७-१८ जसमा मैले आरटीआई गरे, तर जवाफ पाइन। स्वाभाविक रूपले देवप्रिय पीएससी घोटालासॅंग सम्बद्ध छन्।
मन्त्रीको ठूलो दाज्युले पनि प्रतिक्रिया गर्दै भने, मैले २०१६ को अन्तदेखि लोक सेवा आयोगको सदस्य पद छोडिसकेको छु। म पॉंचजनाको समितिमा थिए, मसॅंग एक्लै निर्णय लिने शक्ति थिएन। हल्दियामा भएको जस्तो यो कुनै खदान होइन जसलाई लूट्न सकिन्छ।
-हिस