मुख्यमन्त्री तामाङले दिए मन्त्री लेप्चालाई जन्मदिनको बधाई

IMG-20230410-WA0169-11-300x172-7

गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले सडक एवं पुल विभाग मन्त्री साम्डुप लेप्चालाई जन्मदिनको बधाई दिॅंदै उनको सुस्वास्थ्यको कामना गरेका छन्।

मुख्यमन्त्री तामाङले आज आफ्नो आधिकारिक फेसबुक पेजमार्फत मन्त्री लेप्चालाई जन्मदिनको बधाई दिएका छन्।

मुख्यमन्त्री मन्त्री साम्डुप लेप्चालाई जन्मदिनको धेरै धेरै शुभकामना दिॅंदै भगवानले उहाँलाई खुशी, सुस्वास्थ्यका साथै जनताको सेवा गर्न अझ धेरै वर्षहरू प्रदान गरुन् भनी कामना गरेका छन्।

About Author

Advertisement