माने भञ्ज्याङदेखि ईन्टरनेशनल हन्ड्रेट माइल स्टेज रेस शुरु

IMG-20231029-WA0144.jpg

मिरिक: माने भञ्ज्याङदेखि ईन्टरनेशनल हन्ड्रेट माइल स्टेज रेस आजदेखि शुरु भएको छ। यस आशयको जानकारी रेसको निर्देशक सीएस पाण्डेले दिएका छन्। सन् १९९१ सालदेखि शुरु भएको यस अन्तर्राष्ट्रिय दौडले आज ३१ वर्ष पूरा गरेको छ। देश विदेशका धावकहरुले सिंहलिला राष्ट्रिय उध्दान क्षेत्रको विभिन्न क्षेत्रको दौड लगाउँदै स्थानीय नागरिकहरुलाई पर्यावरण संरक्षण र प्रबर्द्धन अनि प्रदुषणमुक्त परिवेश सृजना गर्ने विषयमा जागरुक गराउने गर्दछ।

यस दौडको समापन आगामी २ नोभेम्बरको दिन हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement