हेरोइनसहित एक तस्कर पक्राउ

IMG-20230410-WA0169-11-300x172-7

कार्बी आङलोङ: असमको कार्बी आङलोङ पुलिसले ६३७.२८ ग्राम हेरोइन सहित एक वाहन चालकलाई पक्राउ गरेकाे छ। असममा चलिरहेको ‘असम अगेन्स्ट ड्रग्स’ अभियान अन्तर्गत कार्बी आङलोङ पुलिसले छिमेकी राज्यबाट आएको एउटा वाहनबाट ५० वटा साबुनदानीबाट ६३७.२८ ग्राम हेरोइन जफत गरेको छ। असम मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले यस माथी खुशी व्यक्त गरेका छन्।

जफत गरिएको हेरोइनको बजारमा लगभग १ करोड रूपियॉं मूल्य रहेको बताइएको छ।

यस सम्बन्धमा वाहन चालकलाई पक्राउ गरिको छ। मुख्यमन्त्रीले सोशियल मिडियाको माध्यमद्वारा उक्त जानकारी दिएका छन्। उनले यस सफलताको निम्ति असम पुलिसलाई बधाई पनि दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement