धुपगुरीमा लक्ष्मी पूजाको दिन ठूलो आगलागी

IMG-20231028-WA0138.jpg

जलपाईगुडी: जलपाईगुडी जिल्लाको धुपगुरी बजारमा थाना रोडमा रहेको पसलमा एक्कासी आगलागी हुँदा हडकंप मच्चियो। पुलिस र नगरपालिकाका दुई दमकल घटनास्थल पुगेर आगो निभाउन थालेका छन्। दमकल, पुलिस र नगरपालिकाका कर्मचारीले आगो निभाउने प्रयास गरिरहेका छन्। आगलागी कसरी भयो भन्ने अहिलेसम्म खुल्न सकेको छैन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement