हतियारसहित केसीपीका पॉंच सदस्य पक्राउ

new_project_-_2023-10-28t123420.778-sixteen_nine.jpg

इम्फाल: मणिपुरको विष्णुपुर, काकचिङ, इम्फाल पश्चिम र इम्फाल पूर्व जिल्ला छेउछाउ सुरक्षा बलहरूको खोजी अभियान जारी छ। मणिपुर पुलिसले आज बताए अनुसार, राति केसीपीका पॉंच सदस्यहरूलाई सेना-पुलिसद्वारा गरिएको छापामा पक्राउ गरियो। उनीहरूमाथि मानिसहरूबाट जबरजस्ती पैसा उठाउने गरेको आरोप छ।

पुलिसले पक्रा परेका पॉंच सदस्यहरूबाट हतियार र गोला-बारूद पनि जफत गरेको छ। यसमा आधुनिक हतियार, ४८ गोला-बारूद, ७.२६ एमुनिमेन्ट चार्जर क्लिप, मोबाइल हेडसेट र आपत्तिजनक सामग्रीहरू सामेल छन्। यस बीच इुण्डई आई-२० सॅंगै २,०९० रूपियॉं नगद पनि जफत् गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement