सिलगढी: शहरको खाल्पाडामा शनिबार बिहान करिब ३ बजे एक औषधि दाेकनमा भीषण आगलागी भएको छ। आगलागीको खबर पाएलगत्तै दमकलका विभिन्न गाडीहरु घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिन थालेका छन्। धेरै प्रयासपछि आगो नियन्त्रणमा आएको थियो। आगलागीमा लाखौंको क्षति भएको बताइएको छ।