हात्तीको हमलामा घाइते युवकको मृत्यु

IMG-20230528-WA0320-5-300x172-8

सिलगढीः सिलगढी महकुमाको खोरीबाडीको बुरागञ्ज ग्राम पञ्चायत अन्तर्गत मंजय जोत क्षेत्रमा हात्तीको हमलामा घाइते भएका युवकको उपचारको क्रममा शुक्रवार मृत्यु भएको छ। मृतकको नाम स्वपन महाली हो।

पारिवारिक सूत्रहरू अनुसार, हिजो बिहान हात्तीको हमलामा स्वपन गम्भीर रूपले घाइते भएका थिए। पछि उसलाई उत्तरबंग मेडिकल कलेज एवं अस्पतालमा भर्ती गरियो, जहॉं आज उपचारको क्रममा उनको मृत्यु भयो।

युवकको मृत्युको सूचना पाएपछि टुकरियाझार वन विभागका अधिकारीहरूले मृतकको परिवारलाई भेट गरेर हर सम्भव मद्दतको आश्वासन दिएका छन्।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement