राष्ट्रसंघका महासचिव गुटेरेस पर्सि नेपाल आउने

944846-antonioguterres1.jpg

काठमाडौं: संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस चार दिने नेपाल भ्रमणका क्रममा पर्सि काठमाडौं आउने भएका छन्।
परराष्ट्र मन्त्रालयका अनुसार महासचिव गुटेरेसले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायतसँग भेटवार्ता गर्नेछन्। उनले ३१ अक्टोबर संघीय संसद बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ। जलवायु परिर्वतनले हिमालमा परेको असर प्रत्यक्ष हेर्नुका साथै लुम्बनी र पोखरा समेत जाने छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement