डुवर्समा दशैँ पर्व पालन

10b7fecf-767b-4237-bd9f-104c70c404f0

चिलाउनेः हिन्दु धर्मको महान चाड बडा दशैँ डुवर्सको विभिन्न स्थानमा धुमधामसितले पालन गरियो।

आज बिहान टिकाको साइतअनुसार मानिसहरूले टिका लगाएको देखियो। विजय दसमीलाई ध्यानमा राखेर मानिसहरू टाडाटाडाबाट ठुलाबडाको आर्शिषबाटस्वरुप टिका थाप्न भनी आएको देखियो।

डुवर्समा टिका पर्व धुमधामसितले पालन गरियो।

About Author

Advertisement