खरीबाडीमा नेपालको इटहरी श्री कृष्ण प्रणामी मन्दिर!

IMG-20231023-WA0177.jpg

खरीबाडी: खरीबाडी युवा समुदाय दुर्गा पूजा समितिले यस वर्ष आफ्नो ५६औं दुर्गा पूजा आयोजना गर्दैछ। यस वर्ष उनीहरुको पुजाको थीम इटहरी श्रीकृष्ण प्रणामी मन्दिर रहेको छ।

पुजा पण्डल हेर्न भक्तजनको भीड लागेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement