मणिपुर: तेंगनोपालबाट लूटिएको राइफल बरामद

IMG-20230410-WA0169-11-300x172-5

इम्फाल: मणिपुरमा असम राइफल्सले गनोपालबाट लूटिएको राइफल बरामदद गरेको छ। असम राइफल्सले आज दिएको जानकारी अनुसार, असम राइफल्सले मणिपुरको तेंगनोपाल जिल्लाको फलबंग गाउॅंबाट लूटेर ल्याइएको एउटा राइफल बरामद गरेको छ। आज यसको औपचारिक सूचना असम राइफल्सले दिएको छ। यस क्रममा कानूनी प्रक्रिया शुरू गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement