बधाईका पात्र बिजय बान्तवा कैलाशी

IMG-20231022-WA0051

सिलगढी: नेपालको धरानबात दिइने बिमल गुरुङ कृति पुरस्कार संयुक्त रुपमा बिजय बान्तवा कैलाशीको मित्याङसा अनि चन्द्र गुरुङको जब एउटा मान्छे हराउँछ कृतिलाई प्रदान गरिने घोषणापछि यहाँको साहित्यिक बृतमा खल्बली शुरु भइसकेको छ। कैलाशीलाई बधाई दिनेहरुको होड चलेको छ। धेरै समयदेखि सुस्ताएर बसेको मिरिकको साहित्यिक जमातलाई यो पुरस्कारले नयाँ रक्त संचार भने पक्कै हुनेछ। हाम्रो किताब घर प्रकाशनबाट प्रकाशित कृति मित्याङसाले अन्तर्राष्ट्रिय तहमा पुरस्कार पाउनुले साहित्यिक मनहरुमा उत्साह थपिने बिश्वास हाम्रो किताब घरका छेवाङ योञ्जनको छ। उनीले सर्जकलाई बधाई दिदै पुस्तक उत्कृष्ट रहेको मुल्यांकन अवश्य हुने भन्दै सर्जकलाई बधाई दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement