बाढी प्रभावित परिवारहरूलाई समर्थन गर्न सरकार प्रतिबद्धः मुख्यमन्त्री

n5496168821697967903895828b6440158cb4b1c02eeceae663d430b98773e0bab8df6589472398335940c9.jpg

गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले आज उत्तर सिक्किमको चुङथाङमा बाढी प्रभावित क्षेत्रहरूको निरीक्षण भ्रमण गरे। मुख्यमन्त्रीले बाढी प्रभावित मानिसहरूसॅंग व्यक्तिगत रूपमा भेट गरेर उनीहरूलाई राहत वितरण गर्ने जानकारी आफ्नो आधिकारिक फेसबुक पेजमा दिएका छन्। उनले राज्य सरकार यस दुखद घटनाले प्रभावित मानिसहरूलाई समर्थन गर्न आफ्नो प्रतिबद्धतामा कायम रहेको बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement