मुख्यमन्त्री बाढी प्रभावित क्षेत्रहरूको निरीक्षण भ्रमणमा

n549589008169796558992568f841e55d204f416e3df9aec94b319bf4026cfe87d32918ab3e0d4902aa6e65.jpg

गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले उत्तर सिक्किमको चुङथाङमा बाढी प्रभावित क्षेत्रहरूको निरीक्षण भ्रमण गरे र चुङथाङका स्थानीय मानिसहरूसॅंग अन्तरक्रिया पनि गरे।

यसैगरी उनले आईटीबीपी, बीआरओ, ग्रेफ, एनडीआरएफ, एसडीआरएफ र सिक्किम पुलिसका अधिकारीहरूसॅंग पनि भेट गरेर वर्तमान स्थितिको बारेमा जानकारी लिए। उनले पुनर्वास कार्यमा खटाइएका मजदुरहरूसॅंग पनि अन्तरक्रिया गरे। मुख्यमन्त्री तामाङ आज बिहान चुङथाङको भ्रमणमा आइपुगेका हुन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement