रम्फू आईबीएम क्षेत्रका बाढी प्रभावित ३५३ घर मालिकलाई अनुग्रह राशि प्रदान

n5496029621697964402800d0e1233edd27796499adb9cd0dc1522ae4b18186154e36f004ce23e7071709ec.jpg

पाकिम: राज्यमा बाढी प्रभावित परिवारहरूलाई अनुग्रह राशि प्रदान गर्ने कार्य जारी छ। यस क्रममा रम्फूको आईबीएम क्षेत्रमा टिस्टा बाढी प्रभावित ३५३ घर मालिकहरूलाई अनुग्रह राशि प्रदान गरिएको छ।

एनडीआरएफ र एसडीआरएफको दिशानिर्देश अनुसार प्रभावित परिवारहरूलाई सहायता प्रदान गरिएको छ। रम्फूकी एसडीम सुजाता सुब्बाको उपस्थितिमा प्रभावित परिवारहरूलाई सहायता प्रदान गरिएको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement