माटीगढ़ा पुलिसले चोरी र हराएका मोबाइलहरु सामानका धनीलाई फिर्ता गरे

IMG-20231020-WA0195.jpg

माटीगढ़ा: सिलगढ़ी मेट्रोपोलिटनको माटीगढ़ा थाना पुलिसले शुक्रवार एक सराहनीय पहल गर्दै १५ भऩ्दा धेरै जनालाई उनीहरूको चोरिएको र खोसिएको मोबाइल फर्कायो। मोबाइल पाएर मानिसहरू धेरै खुशी देखिए औं पुलिसलाई धन्यवाद दिए। माटीगढ़ा थाना पुलिस अनुसार, यी मोबाइल केही दिनअघि चोरिएको वा खोसिएको थियो र जसको शिकायत पुलिस थानामा दर्ता गराइएको थियो। दर्ता शिकायतपछि मोबाइल जफत गरी आज १५ आवेदकलाई सुम्पियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement