भूमि तथा खुट्टी पुजा

IMG_20220717_173921.png

सिलगढी: सिलगढी खनिक संघको दुर्गा पुजा यस वर्ष ५३औं वर्षमा पाइला टेकेको छ। आज क्लबको प्राङ्गणमा माता दुर्गाको आराधना गर्दै क्लबका सदस्यहरूले भूमि तथा खुट्टी पुजा गरे। खनिक संघका सचिव बन्टी दत्तले समाजमा कन्याहरू अवहेलित भइरहेकोले यसलाई केन्द्र गरेर नै यस वर्ष पुजाको थिम कन्या विशेष रहेको बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement