कठमाडौँ: नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा थप १३५ जना कोरोना भाइरसले ग्रसित भएको छन् भने आज यो रोगले १ जनाको मृत्यु भएकाे छ।
मन्त्रालयअनुसार हिजो ३,०४१ जनाको कोरोना परीक्षण गरेकोमा १३५ जनामा संक्रमण पुष्टि भएको छ। (१,४७३ जनाको आरटी-पीसीआर परीक्षणमा ११४ जना अनि १,५६८ जनाको एन्टीजेन परीक्षणमा २१ जना गरी १३५ जना)
देशभरी, पछिल्लो २४ घण्टामा कोरोनाबाट ५९ जना निको भएका छन् भने हाल सक्रिय संक्रमित मामिला १,४३९ रहेको छ। ऐसै अवधिमा यस रोग बाट निको हुने दर ९८.६℅ दर्ता गरिएको छ।
अहिलेसम्म देशमा कोरोना संक्रमितको कुल संख्या ११,२२,३३६ पुगेको छ भने ११,९५३ जनाको मृत्यु भएको छ। यसरी नै ९,६८,०१६ जना कोरोनामुक्त भयर सामान्य जीवनमा पार्कियेका छन्।
अहिलेसम्म कोरोना रोधीको पूर्ण खोप लाउनेको कुल सङ्ख्या २,०४,४७,०७६ रहेको छ।










