जलपाईगुडीको परम्परागत राजबारीमा महाषष्ठी पालन

IMG-20231020-WA0164.jpg

जलपाईगुडी: जलपाईगुडीको परम्परागत राजबारीमा महाषष्ठी पूजा शुरु भएको छ। यो वर्ष पूजाको ५१४औं वर्ष हो। जलपाईगुडी बैकन्थपुर राजबारीको महासष्टी राज पुरोहित शिबु घोषालको मन्त्र जपबाट शुरु भएको थियो। राजबारी पूजाको अवसरमा राजबारी परिसरमा पुलिस तैनाथ गरिएको थियो।

महाषष्ठी पूजामा राजपरिवारका सदस्यहरुको उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement