नोकिया कम्पनीमा लागतमा कटौतीका लागि १४,००० कर्मचारीहरूका छाटाई

131472487_gettyimages-1247853779-1.jpg

नयाँ दिल्ली: अब नोकिया कम्पनीमा व्यापक स्तरमा कर्मचारी छाड्ने तयारी भइरहेछ। कम्पनीले लागतमा कटौतीका लागि लगभग १४,००० कर्मचारीहरूलाई कामबाट निकाल्ने घोषणा गरेको छ।

नोकिया कम्पनीका मुख्य कार्यपालक अधिकारी (सीईओओ) पेक्का लुन्डमार्कले बिहिवार बताए, अमेरिका जस्ता बजारहरूमा ५-जी उपकरणहरूको सुस्त बिक्रीको कारण तेस्रो तिमाहीमा उसको कूल बिक्री २० प्रतिशतसम्म कम भएको छ। यस ह्रासपछि कम्पनी लागतमा कटौतीका लागि १४,००० कर्मचारीहरूलाई नौकरीबाट निकाल्ने योजनामाथि काम भइरहेछ। कम्पनीको यस कदमले वर्तमान लगभग ८६,००० कर्मचारीहरूको संख्या घटेर ७२,००० रहनेछ। कम्पनीले यो कदम बजारमा जारी अनिश्चिततालाई समायोजित गर्ने औं लङ टर्म प्रोफिटेबिलिटीलाई सुरक्षित गर्नलागि उठाएको छ। कस्ट कटिङको नाममा कम्पनीहरूले हजारौं मानसिहरूलाई नौकरीबाट निकालिरहेछ। यस सूचीमा विश्वको सबैभन्दा ठूलो सर्च इन्जिन गूगलदेखि लिएर फेसबुकको पेरेन्टी कम्पनी मेटा सबैभन्दा अगाड़ी छन्, जसमा एक नयाँ नाम नोकियाको पनि जोड़िन गइऱहेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement