मालबजार: माल महकुमा अन्तर्गत पर्ने मेनग्लास चियाबारी आज चारवटा बाइसन पसेको छ। प्राप्त जानकारीअनुसार उक्त बाइसनले एकजना व्यक्तिलाई धाइते बनाएको खबर छ। तिनलाई चिकित्साको लागि अस्पताल लगिएको छ। बाइसन निस्किएको कारण क्षेत्रमा आतङक फैलिएको छ। बन बिभाग घटना स्थलमा पुगेको छ।
विस्तृत समाचारको लागि हेर्दै गर्नुहोला……










