१९ प्रतिशत बोनसको माग गर्दै चिया बगानका मजदुरको आमरण अनशन जारी

41b5337f-9926-41a0-865f-a716c658171c

दार्जिलिङ: दार्जिलिङको पुतुङ चिया बगानका मजदुरहरूको अनशन जारी छ। १६ देखि १७ प्रतिशत बोनस दिन सञ्चालक तयार भए पनि कर्मचारी १९ प्रतिशत बोनसको मागमा अडिग छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement