सिलगढीको रवीन्द्र संघ पूजा पण्डलमा देखाइएको मजदुरहरूको जीवन शैली

b1ef8047-059d-4304-96e4-db49138e54bc

सिलगढी: “रविन्द्र संघ” को ७१ औं वर्षमा दुर्गा पूजाको विषयवस्तुले सामान्य र श्रमिक वर्गको जीवन शैलीलाई झल्काउँछ। महातृतियाका दिन पूजा समितिले मण्डपको उद्घाटन गरेको हो। आजको शुभ उद्घाटन समारोहमा उपस्थित अतिथिहरूमा प्रख्यात अधिवक्ता जयजित चौधरी, वडा नम्बर २१ का पार्षद कुन्तल रोय, पूजा समितिका अध्यक्ष डा मेनक मुखर्जी, डा. शंख सेन लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा क्लबका तर्फबाट तपनदत्त स्वपन नन्दी स्वपन मित्र उदयन दासगुप्तालगायत क्लबका सदस्यहरूको उपस्थिति रहेको थियो। आजको यस शुभ घडीमा सिक्किममा बाढीमा परी ज्यान गुमाएकाहरूलाई श्रद्धाञ्जली अर्पण गर्नुका साथै क्लबका अध्यक्ष सामाजिक कार्यकर्ता देवाशिषले सरकारलाई १० हजार रुपियाँको चेक हस्तान्तरण गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement