कोविड़ भारत: कोरोनाको ३०२ सक्रिय मामिला

IMG-20230801-WA0185.jpg

कोरोनाकाे ३७ नयाँ मामिला, १ जनाकाे मृत्यु

नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको ३७ नयाँ मामिला अघि आएको छ। यसको साथै देशमा अहिलेसम्म मोठ कोरोना सङ्क्रमितको संख्या बढ़ेर अब ४,४९,९९,७६५ पुगेकाे छ। विगत २४ घण्टामा कोरोनाले पञ्जाबमा १ जनाकाे मृत्यु भएकाे छ। यससगैं हालसम्म कोरोनाले मृत्यु हुनेको कुल संख्या ५,३२,०३८ पुगेको छ। यसरी नै यस अवधिमा ४१ जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएका छन्। अहिलेसम्म ४,४४,६७,४२५ जना कोरोनाबाट स्वास्थ्य भइसकेका छन्। हाल देशमा कोरोनाबाट निको हुने दर ९८.८१% रहेको छ।

हाल देशमा कोरोनाको सक्रिय मामिलाको संख्या घटेर ३०२ पुगेको छ।

भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद (आई.सी.एम.आर) ले दिएको जानकारीअनुसार गत २४ घण्टमा, देशभरी १२,१६८ जनाको कोरोना परीक्षणको साथ हालसम्म कुल ९३,५७,४३,९९४ जनको परीक्षण भइसकेको छ। यसरी नै २४ घण्टभमा ११६ जनाले कोरोना खोप लगाउनको साथ कुल २२०,६७,७३,९७९ जनाले यो खोप लगाइसकेको छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement