राज्यपालद्वारा सयपत्री संघलाई सहयोग

IMG-20231017-WA0272.jpg

गान्तोक: सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले सिक्किम राज्योको जनकल्याणका लागि दक्षिण सिक्किमको सदाम सयपात्री संघलाई १ लाख ५० हजार रुपियाँको चेक हस्तान्तरण गरेका छन्। आज राजभवनमा आयोजित एक कार्यक्रममा राज्यपालले संघका पदाधिकारीहरुलाई उक्त चेक हस्तान्तरण गरेका हुन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement