अलिपुरद्वारका विभिन्न क्षेत्रमा हात्तीले विनाश मच्चाए

IMG-20231017-WA0217.jpg

अलिपुरद्वार: फालाकाटा ब्लकको जटेश्वर नम्बर ग्राम पञ्चायतको धुलागाउँ र बेंगकांडी क्षेत्रमा सोमबार राति हात्तीले हंगामा मच्चायो। स्थानीय स्रोतका अनुसार राति जंगलबाट निस्केको हात्तीले आक्रमण गरी तीनवटा घरमा क्षति पुर्याएको र धेरै खेतीबालीसमेत एकपछि अर्को गरी नष्ट गरेको स्थानीय स्रोतले जनाएको छ।

तर, उक्त क्षेत्रमा हात्तीको आक्रमणका कारण स्थानीयवासी निकै त्रसित छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement