आवश्यकमन्द मानिसहरूलाई लुगाफाटा वितरण

IMG-20231017-WA0179.jpg

सिलगढी: दुर्गा पुजा अगावै सिलगढीको १३ नम्बर वार्डका काउन्सिलर तथा मेयर परिषद मानिक दे-ले आज आवश्यकमन्द मानिसहरूलाई नयाँ लुगाफाटा वितरण गरे। तिनी आज बिहान विभिन्न मन्दिरमा गएर मन्दिर अघि बस्ने लगभग १०० जना गरिब मानिसहरूलाई नयाँ लुगाफाटा वितरण गरे।

यसको साथै महाषष्ठीको दिन १३ वार्ड नम्बरमा पनि १०० भन्दा अधिक मानिसहरूलाई लुगाफाटा वितरण गरिने तिनले बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement