कार्बी-आङलोङ: असमको हावड़ाघाट उप-पुलिस स्टेशन अन्तर्गत उत्तर बरबिल उप पुलिस स्टेशन छेउ भएको एक सड़क दुर्घटनामा एउटा अज्ञात वाहनको चपेटमा पर एक महिलाको मृत्यु भएको छ।
यो दुर्घटना कारतक उत्तर माध्यमिक विद्यालय छेउ फोरलेन नेशनल हाईवेमा भएको हो। जानकारी अनुसार, मृतक महिलाको नाम बाकलियाघाट राजापथार निवासी रण बहादुर छेत्रीकी पत्नी रेणुका दोर्जी (४५) बताइएको छ।
मृतक महिलाको शव पोस्टमार्टमको निम्ति डिफू मेडिकल कलेज पठाइएको छ।