पासपोर्ट धोखाधड़ी मामिला, सीबीआईकाे छापा

cbi.webp

सिलगढ़ी: राज्यमा एकपछि एक धोखाधड़ीको मामिला अघि आइरहेछ। शनिवार केन्द्रिय जाँच एजेन्सीले पासपोर्ट धोखाधड़ी मामिलामा धेरै ठाउँ छापा मारेको छ। य़ही क्रममा शनिवार केन्द्रिय जाँच एजेन्सी सीबीआईले सिलगढ़ीको नक्सलबाड़ीमा छापा मारेको छ।

सूत्रहरू अनुसार, आज बिहान लगभग तीन बजी सिलगढ़ी संलग्न नक्सलबाड़ीको पानीघाटा मोड़ स्थित वरूण सिंह राठौड़ नाम गरेको एक व्यक्तको घरमा अचानक सीबीआईले छापा मारेको छ। स्थानीय सूत्रहरू अनुसार, यस अपरेशनमा सातदेखि दश अधिकारी सामेल छन्। वरूण सिंह राठौड़ पासपोर्स धोखाधड़ीमा सामेल रहेको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement