मालदा जिल्ला पुलिसले प्रज्ञाश्रीलाई सम्मानित गरे

IMG-20231014-WA0236.jpg

मालदा: भारती नगर चञ्चल निवासी ४ वर्षीया बालिका प्रज्ञाश्री मजुमदारले १० सेकेण्डमा २ देखि १५ सममकाे पहाडा पढेर कीर्तिमान बनाएकी छिन्।

उनलाई शनिबार चञ्चल पुलिस थानाका आईसी पूर्णेदु कुण्डुलगायतका पुलिस अधिकारीले सम्मानित गरेका हुन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement