कठमाडौँ: नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा थप २०५ जना कोरोना भाइरसले ग्रसित भएको छन् भने आजपनि यो रोगले कसैको मृत्यु भएन।
मन्त्रालयअनुसार हिजो ३,०९० जनाको कोरोना परीक्षण गरेकोमा २२९ जनामा संक्रमण पुष्टि भएको छ। (१,१९९ जनाको आरटी-पीसीआर परीक्षणमा १५२ जना अनि १,८९१ जनाको एन्टीजेन परीक्षणमा ५३ जना गरी २०५ जना)
देशभरी, पछिल्लो २४ घण्टामा कोरोनाबाट ५१ जना निको भएका छन् भने हाल सक्रिय संक्रमित मामिला १,३८५ रहेको छ। ऐसै अवधिमा यस रोग बाट निको हुने दर ९८.६℅ दर्ता गरिएको छ।
अहिलेसम्म देशमा कोरोना संक्रमितको कुल संख्या ११,२२,२०१ पुगेको छ भने ११,९५२ जनाको मृत्यु भएको छ। यसरी नै ९,६७,९५७ जना कोरोनामुक्त भयर सामान्य जीवनमा पार्कियेका छन्।
अहिलेसम्म कोरोना रोधीको पूर्ण खोप लाउनेको कुल सङ्ख्या २,०४,४४,५६८ रहेको छ।