आदर्श गाउँका १६० बाड़ प्रभावित परिवारलाई अनुदान राशि प्रदान

IMG-20231014-WA0004.jpg

गान्तोक: भू-राजस्व एवं आपदा प्रवन्धन निभाग, नाम्चीले टिस्टा बाड़ प्रभावित आदर्श गाउँ र वरपरका क्षेत्रका १६० परिवारलाई अनुदान राशि प्रदान गऱ्यो। अनुदान वितरण कार्यक्रममा एसडीएम नाम्चीका महकूमा अधिकारी एनके कार्कीको विशेष उपस्थिति रहेको थियो। उनको साथमा नाम्चीका डीपीओ सरन कालिकोटे, तिमीका बीडीओ प्रेम कुमार सुब्बा, स्थानीय पञ्चायतहरू साथै विभिन्न गैर सरकारी सङ्गठनका प्रतिनिधिहरू पनि थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement