लायन्स क्लबद्वारा राहत शिविरलाई सहयोग

IMG-20231014-WA0002.jpg

रम्फ: लायन्स क्लब इन्टरनेशनल एफ अन्तर्गत सिक्किममा रहेको क्लबहरुले राज्यका आपदामा सहयोगको निम्ति अघि आएको छ २०११ को भूकम्प अनि कोभिड महामारीको समयमा पनि सहयोग गरेको हो। यसपालीको आपदा समयमा पनि सहयोगको हात अघि सारेको छ। सिक्किममा रहेका पाँचवटा क्लब लायन्स क्लब आफ रम्फू, सिंगताम, रानीपुल, गान्तोक ग्रीन र गान्तोक हिल्सले आआफ्नो स्तरमा सहयोग गरेका छन्।

टोलीले खाद्यान्न, कपड़ा, पिउने पानी, जुतासहित अन्य सामग्रीहरु प्रदान गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement