कोविड़ नेपाल: कोरोनाकाे २ नयाँ मामिला

IMG-20230920-WA0272.jpg

कठमाडौँ: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा कोरोनाकाे दुईवटा नयाँ मामिला फेला परेको छ। यसरी नै यस अवाधि कोरोनाले कासैकाे मृत्यु भएन।

मन्त्रालयअनुसार हिजो ६९ जनाको कोरोना परीक्षण गरेकोमा २ जनामा संक्रमण पुष्टि भएको छ।

हाल यस रोग बाट निको हुने दर ९८.८℅ दर्ता गरिएको छ।

अहिलेसम्म देशमा कोरोना संक्रमितको कुल संख्या ११,५७,५१९ पुगेको छ भने १२,०३१ जनाको मृत्यु भएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *