उत्तर सिक्किमको छातेनमा चूनिक हेलिकप्टरद्वारा राहत आपूर्ति

n54650441616970983802302caa758eb923395e957f41033536224df792bcbd447958cdce91f1ba64c2352c.jpg

पाकिम: उत्तर सिक्किमको लाचेन छेउ छातेनमा बाढी प्रभावित मानिसहरूको निम्ति राहत सामग्रीहरू पुऱ्याउने भारतीय वायु सेनाको चिनक हेलिकप्टर प्रयोग गरिएको छ। पाकिमको ग्रीनफिल्ड एयरपोर्टबाट चिनूक हेलिकप्टरले राहत सामग्रीहरू छातेनसम्म आपूर्ति गर्ने कार्य गरिरहेको छ। सिक्किम राज्य आपदा प्रबन्धन प्राधिकरण अन्तर्गत भू राजस्व एवं आपदा प्रबन्धन विभागले चिनूक हेलिकप्टरलाई यसरी राहत पुऱ्याउन प्रयोग गरिरहेको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement